काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले एकपटक पुनः लोकतन्त्रको जित भएको प्रतिकृया दिएका छन् ।प्रधानमन्त्री केपी शर्मा अ ोलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले मंगलवार बदर गरेपछि उनले भने संसद विघटनले गर्दा जनता निराश भइसकेका थिए, लोकतन्त्र नै खतरामा परेको हो कि भनि आशंकाहरु भइरहेको थियो तर आज सर्वोच्च अदालतले गरेको निर्णयले लोकतन्त्र झन बलियो भएको र लोकतन्त्रप्रति जनताको विश्वास बढेको छ
Sunday 7 March 2021
ratopati - 12 days ago
एकपटक पुनः लोकतन्त्रको जित भएको हो : मन्त्री सोनल


अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati