पोखरा । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न दिएको आदेशको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतको संसद् पुनःस्थापनाको आदेशको खुसीयालीमा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले पोखराको पृथ्वीचोकमा मंगलबार साँझ दीप प्रज्वलन गरेका हुन् ।सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नाराबाजी समेत गरेका छन् । दिप प्रज्वलन कार्यक्रममा सहभागी नेता धनराज आचार्यले सर्वोच्च अदालतले फैसलाले प्रधानमन्त्री ओलीले गरेको गलत निर्णयलाई सच्याएको प्रतिक्रिया दिए ।उनले अदालतको
Sunday 7 March 2021
ratopati - 12 days ago
पोखरामा पनि संसद पुनःस्थापनाको खुशीयालीमा दिप प्रज्वलन


अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati⁞
