जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सर्वोच्च अदालतको फैसला सही रहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् ।मुख्यमन्त्री राउतले सर्वोच्च अदालतको फैसलाले जनताको जीत भएको र प्रधानमन्त्री ओलीको हार भएकोले उनले नैतिकताको आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई सुझाए ।सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर गरेपछि मुख्यमन्त्री राउतले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् ।सर्वोच्च
Sunday 7 March 2021
ratopati - 12 days ago
प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मुख्यमन्त्री राउतको सुझाव


अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati⁞
