काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् । विज्ञप्तिमा उनले सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसात गरी तदनुरुप संविधानसम्मत फैसला गरेर प्रतिनिधिसभालाई मात्र बचाएको नभई संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको बताएका छन् ।विज्ञप्तिमा भ
Sunday 7 March 2021
ratopati - 12 days ago
प्रचण्ड-माधव पक्षले गर्यो सर्वोच्चको फैसलालाई स्वागत


अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati