Saturday 17 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

शेयर बजारबाट उठ्ने कर चार सय प्रतिशतले बृद्धि, सात महिनामै ६ अर्ब ५७ करोड संकलन

चालु आर्थिक वर्षको सात महिनामा शेयर बजारबाट करिब ६ अर्ब ५७ करोड रुपैयाँ कर संकलन भएको छ । यो गत साउनदेखि माघ महिनासम्म शेयरबजारबाट लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरुले पुँजीगत लाभकर, अग्रिम करकट्टि, लाभांश र आयकरबापत तिरेको कर हो ।


Latest News
Hashtags:   

बजारबाट

 | 

उठ्ने

 | 

प्रतिशतले

 | 

बृद्धि

 | 

महिनामै

 | 

संकलन

 | 

Sources