Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
imagechannel - 1 month ago

लेष्टर सिटी दोस्रो स्थानमा

काठमाडौं । ब्राइटनलाई हराउँदै लेष्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । ब्राइटनको मैदानमा भएको खेलमा लेष्टर सिटीलाई विजयी गराउन केहेची इहिनाचो र ड्यानियल अमार्टेले एक एक गोल गरे । ब्राइटनका लागि एडम लालानाले एक गोल फर्काएका थिए । जितसँगै लेष्टर सिटी २८ खेलबाट ५३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ [ ]


Latest News
Hashtags:   

लेष्टर

 | 

दोस्रो

 | 

स्थानमा

 | 

Sources