Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
sagarmatha - 1 month ago

आजदेखि नारायणगढ–मुग्लिन सडक एक हप्तासम्म दिउँसो दुईतर्फी आवागमन बन्द

काठमाडौँ– पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आज देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडक खण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । [ ] The post आजदेखि नारायणगढ–मुग्लिन सडक एक हप्तासम्म दिउँसो दुईतर्फी आवागमन बन्द appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

आजदेखि

 | 

नारायणगढ–मुग्लिन

 | 

हप्तासम्म

 | 

दिउँसो

 | 

दुईतर्फी

 | 

आवागमन

 | 

Sources