Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
deshkonews - 1 month ago

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा अस्पष्टता

काठमाडौ, फागुन २३ प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार ९आज० सुरु हुँदैछ। गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि बैठक आइतबारबाट सुरु हुन लागेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठकका अजेन्डा तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक भने बोलाएका छैनन्। बैठक बस्नुअघि सो बैठक बोलाउनेरनबोलाउने भन्ने निश्चित नभएको सभामुखको [ ] The post प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा अस्पष्टता appeared first on Deshko News.


Latest News
Hashtags:   

प्रधानमन्त्रीविरुद्ध

 | 

अविश्वासको

 | 

प्रस्तावमा

 | 

अस्पष्टता

 | 

Sources