Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 1 month ago

ओसासुनाविरुद्ध बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो।


Latest News
Hashtags:   

ओसासुनाविरुद्ध

 | 

बार्सिलोनाको

 | 

Sources