Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 1 month ago

पीएसजी फ्रेन्च कपको अन्तिम १६ मा

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा ब्रेस्टलाई ३-० गोल अन्तरले पराजित पीएसजीले अन्तिम १६ को यात्रा तय गरेको हो।


Latest News
Hashtags:   

पीएसजी

 | 

फ्रेन्च

 | 

अन्तिम

 | 

Sources