Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
deshkonews - 1 month ago

नेकपाको नाम विवादबारे आज फैसला हुँदै

काठमाडौं, फागुन २३ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को नाम विवादबारे अज फैसला हुने भएको छ। फैसलाको मिति गत बिहीवारका लागि तोकिएकोमा पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकोले उनको शोकमा सर्वोच्चसहित सबै अदालत बन्द भएपछि फैसला मिति सरेको हो। न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज निर्णय सुनाउने तयारी गरेको छ। नकेपा एमाले र माओवादी केन्द्रबीच [ ] The post नेकपाको नाम विवादबारे आज फैसला हुँदै appeared first on Deshko News.


Latest News
Hashtags:   

नेकपाको

 | 

विवादबारे

 | 

फैसला

 | 

हुँदै

 | 

Sources