Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
sagarmatha - 1 month ago

माइक्रो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

मोरङको सुन्दरहरैँचामा आज बिहान माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना गम्भीर घाइते भएका छन् । सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको [ ] The post माइक्रो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

माइक्रो

 | 

मोटरसाइकल

 | 

ठोक्किँदा

 | 

जनाको

 | 

मृत्यु

 | 

गम्भीर

 | 

घाइते

 | 

Sources