Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 1 month ago

सवारीको ठक्करबाट चितुवा मर्‍यो

पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ। शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो।


Latest News
Hashtags:   

सवारीको

 | 

ठक्करबाट

 | 

चितुवा

 | 

मर्‍यो

 | 

Sources