Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ । बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि  विद्युत् उत्पादन बन्द गरिएको हो ।


Latest News
Hashtags:   

चिलिमे

 | 

विद्युत्

 | 

केन्द्रमा

 | 

उत्पादन

 | 

Sources