Wednesday 14 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

एथ्लेटिकोसँग दुरी घटाउँदै बार्सिलोना

१८ वर्षीय इलाइक्स मोरिबाले क्लबका लागि पहिलो गोल गर्दा बार्सिलोनाले ओसासुनालाई हराउँदै शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी २ अंकमा घटाउन सफल भएको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोना २ ० गोलले विजयी बनेको हो ।कप्तान लियोनेल मेस्सीले बार्सिलोनाका दुवै गोलको अवसर सिर्जना गरेका थिए । खेलको ३० औँ मिनेटमा जोर्डी अलाबाका लागि मेस्सीले गोलको अवसर सिर्जना गरे भने खेलको अन्त्यतिर युवा खेलाडीका लागि गोलको अवसर सिर्जना गरे ।पहिलो हाफमा बार्साका मार्क आन्द्रे टेर स्टेगनले ओसासु


Latest News
Hashtags:   

एथ्लेटिकोसँग

 | 

घटाउँदै

 | 

बार्सिलोना

 | 

Sources