Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले डर्टमन्डविरुद्ध बायर्नको पुनरागमन

रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा बायर्न म्युनिखले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै डर क्लासिकरमा बोरुसिया डर्टमन्डलाई ४ २ गोलअन्तरले पराजित गरेको छ ।शनिबार भएको खेलमा डर्टमन्डले खेलको ९ मिनेट भित्र नै दुई गोलको अग्रता लिएको थियो । दुवै गोल अर्लिङ ब्राउट हालान्डले गरेका थिए । तर, त्यसपछि भने बायर्नले गोलको वर्षा गर्यो ।२६ औँ मिनेटमा लेवान्डोस्कीले बायर्नका लागि गोल फर्काए भने ४४ औँ मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे । दोस्रो हाफको अन्त्यतिर लियोन गोरेटज्काले बायर्नलाई अग्रता


Latest News
Hashtags:   

लेवान्डोस्कीको

 | 

ह्याट्रिकको

 | 

मद्दतले

 | 

डर्टमन्डविरुद्ध

 | 

बायर्नको

 | 

पुनरागमन

 | 

Sources