Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

बालविवाहबाट जन्मिएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित

बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले न त विवाह दर्ता गर्न पाएका छन् न छोराछोरीको जन्मदर्ता । यसरी घटना दर्ता गर्न नपाएपछि उनीहरु चिन्तामा छन् ।टीकापुरको एकतानगरकी लक्ष्मी आउजीले १३ वर्षको कलिलो उमेरमा विवाह गरे । खेल्ने, पढ्ने उमेरमा विवाह गरेकी लक्ष्मीले विवाहपछि धेरै समस्यासँग जुध्नुपर्यो । अहिले २२ वर्ष टेकेकी लक्ष्मीका तीन सन्तान छन् । खाउँखाउँ र लाउँला


Latest News
Hashtags:   

बालविवाहबाट

 | 

जन्मिएका

 | 

बालबालिका

 | 

कानूनी

 | 

अधिकार

 | 

पाउनबाट

 | 

वञ्चित

 | 

Sources