रातोपाटीबालुवाटारभित्र रहेको ललितानिवास जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्यो । जग्गाको किनबेचमा प्रत्यक्ष संलग्न भूमाफियादेखि कानुन व्यवसायी र किनबेच गर्ने १ सय ७५ जनालाई अभियुक्त बनाइरहँदा दुई जना व्यक्तिले भने अभियोगबाट उन्मुक्ति पाए । ती दुुई जना भाग्यमानी थिए नेकपाका महासचिव विष्णुु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्चका न्यायाधीश कुमार रेग्मी ।१ सय ७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
Wednesday 14 April 2021
ratopati - 1 month ago
न्यायाधीश कुमार रेग्मीले तिर्लान् ललितानिवासको ‘ऋण’ ?


कोरोना भाइरस नेपाल: झन् सङ्क्रामक नयाँ भेरिअन्टका कारण कोभिड सङ्क्रमण तीव्र बढेको आशङ्का
- bbc nepali
शाओमी एमआई टीभी स्टिक लन्च हुँदै, गुगल सहायक र क्रोमकास्ट बिल्ट–इनको साथ एन्ड्रोइड टीभी द्वारा संचालित
- ratopati
केही मान्छेको सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली
- imagechannel
व्यवस्था परिवर्तन भएअनुसार नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन सकेन– मन्त्री रायमाझी
- imagechannel