Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
deshkonews - 1 month ago

आजदेखि देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन

काठमाडौं, फागुन २३ सरकारले आजदेखि देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन गर्दैछ । ६५ वर्षमाथिका र फ्रन्टलाइनमा खटिनेहरु छुटेकालाई सरकारले यस चरणमा खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आइतबारदेखि दैनिक २ देखि ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन गरिने जानकारी दिए । The post आजदेखि देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन appeared first on Deshko News.


Latest News
Hashtags:   

आजदेखि

 | 

देशभर

 | 

दोस्रो

 | 

चरणको

 | 

अभियान

 | 

सञ्चालन

 | 

Sources