Wednesday 14 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ८ दशमलव ५० प्रतिशत व्याजदर भएको ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ निष्कासन गर्न लागेको हो ।


Latest News
Hashtags:   

ग्लोबल

 | 

आइएमई

 | 

बैंकले

 | 

गतेदेखि

 | 

ऋणपत्र

 | 

निष्कासन

 | 

गर्ने

 | 

Sources