नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ । बैंकले गत माघ १३ देखि फागुन ३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको ६ हजार ५८३ कित्ता र संस्थापकतर्फको १५ हजार ९७४ कित्ता शेयर चैत १० गतेसम्म बोलकबोल खुला गर्न लागेको हो । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
Wednesday 14 April 2021
aarthiknews - 1 month ago
नारायणी डेभलपमेण्ट बैंकले अवितरित हकप्रद शेयर चैत ३ गतेदेखि लिलामीमा विक्री गर्ने


कोरोना भाइरस नेपाल: झन् सङ्क्रामक नयाँ भेरिअन्टका कारण कोभिड सङ्क्रमण तीव्र बढेको आशङ्का
- bbc nepali
शाओमी एमआई टीभी स्टिक लन्च हुँदै, गुगल सहायक र क्रोमकास्ट बिल्ट–इनको साथ एन्ड्रोइड टीभी द्वारा संचालित
- ratopati
केही मान्छेको सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली
- imagechannel
व्यवस्था परिवर्तन भएअनुसार नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन सकेन– मन्त्री रायमाझी
- imagechannel