Wednesday 14 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

नारायणी डेभलपमेण्ट बैंकले अवितरित हकप्रद शेयर चैत ३ गतेदेखि लिलामीमा विक्री गर्ने

नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ । बैंकले गत माघ १३ देखि फागुन ३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको ६ हजार ५८३ कित्ता र संस्थापकतर्फको १५ हजार ९७४ कित्ता शेयर चैत १० गतेसम्म बोलकबोल खुला गर्न लागेको हो । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।


Latest News
Hashtags:   

नारायणी

 | 

डेभलपमेण्ट

 | 

बैंकले

 | 

अवितरित

 | 

हकप्रद

 | 

गतेदेखि

 | 

लिलामीमा

 | 

विक्री

 | 

गर्ने

 | 

Sources