Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

एयर गनसहित एक पक्राउ

सुर्खेत । सुर्खेतमा एयर गन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति वीरेन्द्रनगर ६ का ३० वर्षीय आजाद इद्रीशीलाई पक्राउ गरेको हो । हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगरको मोटरसाइकल ग्यारेजको खानतलासी गरेको थियो । ग्यारेज खानतलासी गर्दा एयर गन फेला पारेको सुर्खेत प्रहरीले जनाएको छ। अनुसन्धान जारीनै रहेकाले थप विवरण खुल्न नसकेको प्रहरीले बताएको छ । उनले एयर गन कहाँबाट ल्याइएको हो


Latest News
Hashtags:   

गनसहित

 | 

पक्राउ

 | 

Sources