Wednesday 14 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

सहयोगी विकास बैंकका शेयरधनीहरुलाई पाँच वर्ष पुरोनो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साविक सहयोगी विकास बैंकको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । सहयोगी विकास बैंकलाई प्राप्ती गर्न लागेको यस बैंकले उक्त कम्पनीको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन बाँकी रहेकोले समयमै बुझिलिन अनुरोध गरेको हो ।


Latest News
Hashtags:   

सहयोगी

 | 

विकास

 | 

बैंकका

 | 

शेयरधनीहरुलाई

 | 

पुरोनो

 | 

लाभांश

 | 

बुझिलिन

 | 

सिटिजन्स

 | 

बैंकको

 | 

आग्रह

 | 

Sources