Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

गृहमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

गृहमन्त्री रामबहादुर थापा बादल ले आइतबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । गृहमन्त्रीले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको कोभिशिल्ड लगाएका हुन् । सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन समेत गरेको छ । यो अभियानमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।


Latest News
Hashtags:   

गृहमन्त्रीले

 | 

कोरोनाविरुद्धको

 | 

Sources