Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

७ वर्षीय मिर लामा गल्फ खेलमा शीर्ष १० स्थानमा, विश्व गल्फ प्रतियोगितामा छानिए

अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा बस्दै आएका नेपाली मूलका ७ वर्षीय मिर लामा गल्फ खेलमा शीर्ष १० स्थानमा परेका छन् । उनी शीर्ष १० मा परेपछि विश्व गल्फ प्रतियोगितामा छनौट भएका छन् ।कोरोना महामारीबाट गल्फ खेल खेल्न सुरु गरेका प्रतिभाशाली बालक उनी टेक्सासका आफ्ना उमेर समूहका उत्कृष्ट खेलाडी पनि हुन् ।सानो उमेर मै गल्फ खेलमा रुचि भएकोले गत वर्ष महामारीदेखि उनले गल्फ खेल्न सुरु गरेका उनका अभिभावकले जानकारी दिएका छन् । खेलमा अभिरुचिको साथै तीक्ष्ण दिमाग समेत भएकोले उनले खेलमा छिटो प्रग


Latest News
Hashtags:   

वर्षीय

 | 

खेलमा

 | 

शीर्ष

 | 

स्थानमा

 | 

विश्व

 | 

प्रतियोगितामा

 | 

छानिए

 | 

Sources