Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

नेपाल हाइड्रो डेभलोपरल बोलायो तीन आर्थिक वर्षको साधारण सभा, १५.७९ प्रतिशत लाभांश प्रस्ताव

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन २० गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २६ करोडको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


Latest News
Hashtags:   

नेपाल

 | 

हाइड्रो

 | 

डेभलोपरल

 | 

बोलायो

 | 

आर्थिक

 | 

वर्षको

 | 

साधारण

 | 

प्रतिशत

 | 

लाभांश

 | 

प्रस्ताव

 | 

Sources