Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

राष्ट्रिय वाणिज्य बैंकले नगद लाभांश बैंक खातामार्फत वितरण गर्ने

राष्ट्रिय वाणिज्य बैंकले यस वर्षको लागि पारित गरेको २ दशमलव ५० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै उपलब्ध गराउने भएको छ । २७ वाणिज्य बैंकहरुमध्य सर्वसाधारणमा शेयर जारी गर्न बाँकी यस बैंकले संस्थापक शेयरधनीहरुका लागि पारित गरेको उक्त लाभांश बैंक खातामै उपलब्ध गराउने भएको हो । बैंकले गत माघ २८ गते सम्पन्न १५आंै वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरेको थियो ।


Latest News
Hashtags:   

राष्ट्रिय

 | 

वाणिज्य

 | 

बैंकले

 | 

लाभांश

 | 

खातामार्फत

 | 

वितरण

 | 

गर्ने

 | 

Sources