बुक विल्डिङमार्फत प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले सर्वसाधारण लगानी कर्तालाई संस्थागत लगानीकर्ताको भन्दा १० प्रतिशत कममा शेयर बिक्री गर्ने भएको छ । ७५० रुपैयाँ योग्य संस्थागत लगानीकर्ताको लागि शेयर जारी गर्न आशय मूल्य निर्धारण गरेको कम्पनीले सर्वसाधारणको लागि भने यसको १० प्रतिशत कम अर्थात ६७५ मा शेयर निष्काशन गर्न सक्ने सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले जानकारी दिए ।
Tuesday 13 April 2021
aarthiknews - 1 month ago
५० कित्ता शेयर पाउने सर्वोत्तम सिमेन्टको ४० करोडको आईपीओ आउँदै


तिब्बत सिमानामा विश्वको सबैभन्दा उच्च राडार स्थलमा चीनद्धारा फाइभजी स्टेशन सञ्चालन
- technologykhabar
‘पब्जी, फ्रिफायर खेलमा झुम्मिने विद्यार्थी अहिले युट्युबमा पढ्ने सामग्री खोज्न थालेका छन्’
- setopati