Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

५० कित्ता शेयर पाउने सर्वोत्तम सिमेन्टको ४० करोडको आईपीओ आउँदै

बुक विल्डिङमार्फत प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले सर्वसाधारण लगानी कर्तालाई संस्थागत लगानीकर्ताको भन्दा १० प्रतिशत कममा शेयर बिक्री गर्ने भएको छ । ७५० रुपैयाँ योग्य संस्थागत लगानीकर्ताको लागि शेयर जारी गर्न आशय मूल्य निर्धारण गरेको कम्पनीले सर्वसाधारणको लागि भने यसको १० प्रतिशत कम अर्थात ६७५ मा शेयर निष्काशन गर्न सक्ने सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले जानकारी दिए ।


Latest News
Hashtags:   

कित्ता

 | 

पाउने

 | 

सर्वोत्तम

 | 

सिमेन्टको

 | 

करोडको

 | 

आईपीओ

 | 

आउँदै

 | 

Sources