Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

आजदेखि दोस्रो चरणको खोप

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।


Latest News
Hashtags:   

आजदेखि

 | 

दोस्रो

 | 

चरणको

 | 

Sources