Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

वधशालामा अस्मिता

झम्टिँदै भुत्ल्याउँदै खसी जस्तै खुइल्याउँदैचिथोर्दै कोपर्दै चितुवाले शिकार झम्टिएझैंलछार्दै पछार्दै मुन्ट्याउँदै राक्षसी दाह्रा उध्याउँदैवधशालामा सेरिएका छन् यहाँ कलिला कोपिलाहरु खलाती चलाउँदै आरनमा डामिएका छन् वृद्धाहरुपूर्वदेखि पश्चिमसम्म अनि हिमालदेखि तराईसम्मकोपिला निमोठ्न प्रतिस्पर्धा गर्दै छन् यहाँ कुरुपहरुसाँढेझैँ डुक्रिँदै खुलमखुला सिँघौरी खेल्दैछन् पुरुषहरु सिंहमा दया पलाउँदो रहेछ बरु, मृगको पाठो अगाडि पर्दाथामिएनन् तिनका कुकृत्य, अश्मिता गुमाउँदै आँशु झार्दाचित्कार रोदन


Latest News
Hashtags:   

वधशालामा

 | 

अस्मिता

 | 

Sources