Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

नेपाल हाइड्रो डेभलोपरको सिइओमा ढुङ्गाना

नेपाल हाइड्रो डेभलोपरको प्रमुख कार्यकारी अधिकृतमा शेष कुमार ढुङ्गाना नियुक्त भएका छन् । कम्पनीको फागुन २० गतेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो ।


Latest News
Hashtags:   

नेपाल

 | 

हाइड्रो

 | 

डेभलोपरको

 | 

सिइओमा

 | 

ढुङ्गाना

 | 

Sources