Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

सुदूरपश्चिम प्रदेशको राजधानीमा भौतिक संरचना निर्माणको काम अझै शून्यमै

कैलाली । सुदूरपश्चिम प्रदेशसभाले गोदावरी नगरपालिकाको २ र ४ नम्बर वडामा पर्ने तेघरीमा प्रदेशको स्थायी राजधानी स्थापना गर्ने निर्णय गरेको दुई वर्षभन्दा बढी समय बितिसकेको छ । २०७५ असोज १२ गते प्रदेशसभा बैठकले स्थायी राजधानीको टुङ्गो लगाएको हो ।प्रदेश राजधानीका लागि प्रशासनिक भवन निर्माण गर्न ४ सय बिगाहा जग्गा छुट्याइएको छ । तर सो जग्गा छुट्याइएको दुई वर्ष बितिसक्दासमेत त्यहाँ कुनै भौतिक संरचना निर्माणको काम सुरु हुन सकेको छैन ।सुदूरपश्चिम प्रदेश राजधानी पूर्वाधार विकास समितिका कार्यकारी निर्द


Latest News
Hashtags:   

सुदूरपश्चिम

 | 

प्रदेशको

 | 

राजधानीमा

 | 

भौतिक

 | 

संरचना

 | 

निर्माणको

 | 

शून्यमै

 | 

Sources