Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

चन्द्रागिरी हिल्स र नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि

आइतवार चन्द्रागिरी हिल्स लिमिटेड र नेपाल हाइड्रो डेभलपोपरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । दोहोरो अंकले घटिरहेको बजारमा चन्द्रागिरी हिल्सको ९ दशमलव ९२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ८३ प्रतिशतले बढेको हो ।


Latest News
Hashtags:   

चन्द्रागिरी

 | 

हिल्स

 | 

नेपाल

 | 

हाइड्रो

 | 

डेभलोपरको

 | 

शेयरमूल्य

 | 

प्रतिशतभन्दा

 | 

बढीले

 | 

बृद्धि

 | 

Sources