Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
onlinekhabar - 1 month ago

गृहमन्त्रीले पनि लगाए कोरोनाविरुद्धको खोप

२३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल ले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानअन्तर्गत गृहमन्त्री थापा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर खोप लगाएका हुन् । आजै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाइसकेका छन् ।


Latest News
Hashtags:   

गृहमन्त्रीले

 | 

कोरोनाविरुद्धको

 | 

Sources