Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

कर्णालीका मुख्यमन्त्री  शाही अस्पताल भर्ना

सुर्खेत । उच्च रक्तचापबाट पीडित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन् । पुनःस्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाही काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचीव कृष्णप्रसाद आचार्यले रातोपाटीलाई जानकारी दिए । शाही शनिबार अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा सुधार आएको पनि आचार्यले बताए । उनले भने, मुख्यमन्त्री ज्युको पुरानै समस्या हो अहिले सुधार आइसकेको छ । सायद आजनै डिस्चार्ज हुनुहुन्छ। rs


Latest News
Hashtags:   

कर्णालीका

 | 

मुख्यमन्त्री

 | 

 शाही

 | 

अस्पताल

 | 

भर्ना

 | 

Sources