सुर्खेत । उच्च रक्तचापबाट पीडित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन् । पुनःस्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाही काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचीव कृष्णप्रसाद आचार्यले रातोपाटीलाई जानकारी दिए । शाही शनिबार अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा सुधार आएको पनि आचार्यले बताए । उनले भने, मुख्यमन्त्री ज्युको पुरानै समस्या हो अहिले सुधार आइसकेको छ । सायद आजनै डिस्चार्ज हुनुहुन्छ। rs
Tuesday 13 April 2021
ratopati - 1 month ago
कर्णालीका मुख्यमन्त्री शाही अस्पताल भर्ना


तिब्बत सिमानामा विश्वको सबैभन्दा उच्च राडार स्थलमा चीनद्धारा फाइभजी स्टेशन सञ्चालन
- technologykhabar
‘पब्जी, फ्रिफायर खेलमा झुम्मिने विद्यार्थी अहिले युट्युबमा पढ्ने सामग्री खोज्न थालेका छन्’
- setopati