Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
setopati - 1 month ago

६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप (तस्बिरहरू)

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरू भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरू भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।


Latest News
Hashtags:   

वर्षमाथिका

 | 

ज्येष्ठ

 | 

नागरिकलाई

 | 

तस्बिरहरू

 | 

Sources