Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ विरुद्धको खोप कोभिशिल्ड लगाएका छन् । प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान खोप लगाएका हुन् ।सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।


Latest News
Hashtags:   

प्रधानमन्त्री

 | 

ओलीले

 | 

कोभिड–१९

 | 

विरुद्धको

 | 

Sources