Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 1 month ago

५ सय रुपैयाँले बढ्यो सुनको भाउ

नेपाली बजारमा बिहीबार मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य यो साताको पहिलो दिन आइतबार भने तोलमा ५ सय ले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा ८६ हजार १ सय रहेको छ। छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६ सय मा कारोवार भएको थियो ।


Latest News
Hashtags:   

रुपैयाँले

 | 

बढ्यो

 | 

सुनको

 | 

Sources