नेपाली बजारमा बिहीबार मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य यो साताको पहिलो दिन आइतबार भने तोलमा ५ सय ले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा ८६ हजार १ सय रहेको छ। छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६ सय मा कारोवार भएको थियो ।
Tuesday 13 April 2021
nepalnews - 1 month ago
५ सय रुपैयाँले बढ्यो सुनको भाउ


तिब्बत सिमानामा विश्वको सबैभन्दा उच्च राडार स्थलमा चीनद्धारा फाइभजी स्टेशन सञ्चालन
- technologykhabar
‘पब्जी, फ्रिफायर खेलमा झुम्मिने विद्यार्थी अहिले युट्युबमा पढ्ने सामग्री खोज्न थालेका छन्’
- setopati