Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 1 month ago

पश्चिम बंगालको मुख्यमन्त्रीमा मिथुन चक्रवतीको चर्चा

बलिउड अभिनेता मिथुन चक्रवतीको चर्चा पश्चिम बंगालमा हुन थालेको छ। उनको बंगालमा मुख्यमन्त्रीको रुपमा चर्चा हुन थालिएको हो। भारतीय जनता पार्टीका तर्फबाट उनले विभिन्न चुनावी र्‍यालीमा सहभागी हुनेसमेत बताइएको छ।


Latest News
Hashtags:   

पश्चिम

 | 

बंगालको

 | 

मुख्यमन्त्रीमा

 | 

मिथुन

 | 

चक्रवतीको

 | 

चर्चा

 | 

Sources