Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 1 month ago

मेरो पक्षमा १२० बढी संसद: ओली

सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा १२० जना भन्दा बढी संसद पुग्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । हिजो ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठक बालुवाटारमा बस्दा बैंठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दाबी राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले गरे।


Latest News
Hashtags:   

पक्षमा

 | 

Sources