Tuesday 13 April 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

पत्रकार पेन्सन कोषका लागि प्रदेश सरकारले ५ लाख सहयोग गर्ने

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले स्थापना गरेको पेन्सन कोषमा बागमती प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार हेटौँडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै पेन्सन कोषका लागि प्रदेश सरकारले ५ लाख उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।उनले चाँडै महासंघ मकवानपुर शाखालाई सो रकम उपलब्ध गराउने बचन दिएका छन् ।यसअघि सो कोष स्थापनाको लागि हेटौँडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।२० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाई ६०


Latest News
Hashtags:   

पत्रकार

 | 

पेन्सन

 | 

कोषका

 | 

प्रदेश

 | 

सरकारले

 | 

सहयोग

 | 

गर्ने

 | 

Sources