Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 1 month ago

३ फोटोमा हेर्नुहोस् प्रधानमन्त्रीले यसरी लगाए कोरोनाविरुद्धको खोप

त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री अ‍ोलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान सुरु भएको छ । दोस्रो चरणमा ६५ वर्षमाथिका नागरिकहरुले खोप पाउने छन् । अभियानअन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने भएको हो ।


Latest News
Hashtags:   

फोटोमा

 | 

हेर्नुहोस्

 | 

प्रधानमन्त्रीले

 | 

कोरोनाविरुद्धको

 | 

Sources