Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 1 month ago

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाएका हुन् । उनले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ ।


Latest News
Hashtags:   

प्रधानमन्त्री

 | 

ओलीले

 | 

कोरोनाविरुद्धको

 | 

Sources