Sunday 18 April 2021
Home      All news      Contact us      RSS      English
setopati - 1 month ago

नेकपा ओली-प्रचण्डको पार्टीको हुने कि, कट्टेलको भनेर सर्वोच्चले आज निर्णय दिने

नेकपा आफ्नो पार्टीको नाम भएकोले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले दायर गरेको रिटमा न्यायाधीश वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अघिल्लो हप्ता बहस सकेपछि निर्णय सुनाउने दिन तोकेको थियो। 


Latest News
Hashtags:   

नेकपा

 | 

प्रचण्डको

 | 

पार्टीको

 | 

कट्टेलको

 | 

सर्वोच्चले

 | 

निर्णय

 | 

Sources