Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

लुम्बिनी प्रादेशिक अस्पतालमा तीनजना संक्रमितको मृत्यु

बुटवल । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार बिहान ३ जनाको मृत्यु भएको छ ।सो अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमले हस्ताक्षर गरेको पत्रमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी अर्घाखाँची, मालारानी गाउँपालिका ५ की ७९ वर्षीय महिलाको बिहान पौने ८ बजेको समयमा मृत्यु भएको हो । उनी ज्वरो र दमको समस्याका कारण सो अस्पतालमा चैत २७ गते भर्ना भएकी थिइन् ।सोमबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका १ की ७१ वर्षीय महिला र कपिलवस्तुको बाणगङ्गा


Latest News
Hashtags:   

लुम्बिनी

 | 

प्रादेशिक

 | 

अस्पतालमा

 | 

तीनजना

 | 

संक्रमितको

 | 

मृत्यु

 | 

Sources