Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

लागु औषधसहित नागढुंगाबाट २ जना पक्राउ

काठमाडौं । लागु औषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ । सर्लाही घर भएका यज्ञबहादुर श्रेष्ठ र बारा घर भएका धर्मेन्द्र माझीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।सोमबार बिहान सर्लाहीबाट काठमाडौं आएको ग.१ख ८७८७ नम्बरको बसमा २३ वर्षीय श्रेष्ठ लागु औषध लिएर काठमाडौं आएका थिए । बाराबाट काठमाडौं आएको बा.३ख ६१४३ नम्बरको बसमा १९ वर्षीय माझीले लागु औषध ल्याएका हुन् ।उनीहरुको साथबाट महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले १ हजार ४ सय ५


Latest News
Hashtags:   

औषधसहित

 | 

नागढुंगाबाट

 | 

पक्राउ

 | 

Sources