Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 27 days ago

खानेतेलको मूल्य २० प्रतिशतले बढ्यो

बि.स. २०७७ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ ।


Latest News
Hashtags:   

खानेतेलको

 | 

मूल्य

 | 

प्रतिशतले

 | 

बढ्यो

 | 

Sources