Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

७० तोला सुन चोरी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । प्रहरीले ७० तोला सुनसहित ४३ लाख बराबरको धनामाल चोरी गरेको आरोपमा म्याग्दीका दिलबहादुर पुनलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका सहकारी तथा वित्तिय संघ संस्था र सुनचाँदी पसलहरुमा चोरी गरेको आरोपमा तारकेश्वर बस्ने २८ वर्षीय पुनलाई प्रहरीले पक्राउ गरेको हो ।पुनले गत फागुन १८ गते राती नवलपरासीको गैडाकोटको काँग्रेसचोकस्थित मेनिका सुनचाँदी पसलको सटर फोडेर ७० तोला बराबरको सुनका गरगहनासहित अन्दाजी ४३ लाख बराबरको धनमाल चोरी गरेको प्रहरीको आरोप छ । उनलाई


Latest News
Hashtags:   

गरेको

 | 

आरोपमा

 | 

पक्राउ

 | 

Sources