Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 1 month ago

नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने २ जना प्रहरीको फन्दामा

नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने कार्यमा संलग्न २ जनालाई प्रहरी तनहुँ प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो व्यास नगरपालिका वडा नम्बर ३ ट्राफिक चोकमा म्याग्दे गाउँपालिका १ धरादी बस्ने सेतीमाया राना मगरलाई नक्कली सुनको ढिक्का देखाएर सक्कली सुन लुटपाट भएको थियो । रानालाई एकान्त स्थानमा लगी उनले कानमा लगाएको डेढ तोलाको बेरुवा रिङ १ जोर, घाटीमा लगाएको ७ लालको सुनको तिलहरी र साथमा रहेको नगद सहित एक लाख अन्ठाउन्न हजार एक सय पचास रुपैयाँ बरावरको ठगी तथा लुटपाट गरेको आरोपमा


Latest News
Hashtags:   

नक्कली

 | 

सुनको

 | 

ढिक्का

 | 

देखाई

 | 

सक्कली

 | 

लुट्ने

 | 

प्रहरीको

 | 

फन्दामा

 | 

Sources