Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 28 days ago

तरलता अभाव घटाउन बैंकहरु सक्रिय, मेगा बैंकले भित्र्याउँदै छ ४० मिलियन डलर

यस क्रममा मेगा बैंक लिमिटेडले विदेशबाट ४० मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब ४ अर्ब ८० करोड लगानीयोग्य पुँजी भित्र्याउँदै छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपम खुञ्जेलीका अनुसार आज चैत्र मसान्तका दिन २० मिलियन डलर आउँदै छ । उनले भनिन्, ‘बैंकमा तरलता अभाव भयो । त्यसैले ४० मिलियन डलर विदेशबाट ल्याउँदैछौं । आज २० मिलियन डलर र हप्ता दिनभित्र बाँकी २० मिलियन डलर आउँदै छ ।’


Latest News
Hashtags:   

तरलता

 | 

घटाउन

 | 

बैंकहरु

 | 

सक्रिय

 | 

बैंकले

 | 

भित्र्याउँदै

 | 

मिलियन

 | 

Sources